Home विशेष प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

by ईलालटिन
0 comment

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्।

शुक्रबार अपरान्ह ४:२५ बजे प्रधानमन्त्री ‌ओलीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दसैं लगायतका विषयमा सम्बोधन गर्नेछन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com