Home समाचार पोखरा महानगरका कर्मचारीलाई कोरोना, सेवा बन्द

पोखरा महानगरका कर्मचारीलाई कोरोना, सेवा बन्द

by ईलालटिन
0 comment

पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । मेयर मानबहादुर जिसीले सूचना निकालेर अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएका हुन् ।
महानगर स्रोतका अनुसार एक जना चालकलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत सोमबार ती चालकको स्वाब संकलन गरिएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि केही कर्मचारी होम बसेका छन् । समाधान

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com