Home विशेष सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

by ईलालटिन
0 comment

काठमाडौं ।लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस आठ गतेबाट  सुरु भई २३ गते सकिने छ।

यसै गरी खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने छ।

सूचना हेर्नुहोस्

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com