Home अन्तर्बार्ता घर जोगाउन सर्वोच्चविरुद्ध ‘पावर’

घर जोगाउन सर्वोच्चविरुद्ध ‘पावर’

by ईलालटिन
0 comment

एक वर्षदेखि रोकियो सडक विस्तार

हेटौंडा : मकवानपुर जिल्लाको त्रिभुवन राजपथ र महेन्द्र राजमार्गअन्तर्गत २५ –२५ मिटर सडक विस्तार गर्न सर्वोच्च अदालतले २०७६ कात्तिक ६ गते परमादेश दिएको  थियो। तर, करिब एक वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन। तत्कालीन समयमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले यस्तो परमादेश गरेको हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक विभाग हेटौंडाले पटक-पटक १५ दिने सूचना जारी गरेता पनि हेटौंडाका राजनीतिज्ञ र व्यवसायीहरूको पहुँचले रोकिँदै आएको थियो। -थाहा खबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com