Home पत्रपत्रिका गुप्ताङ्गमा कैची राखेर सहकर्मी शिक्षिकालाई झिक्न लगाउने दाङका शिक्षक रामकुमार पक्राउ !

गुप्ताङ्गमा कैची राखेर सहकर्मी शिक्षिकालाई झिक्न लगाउने दाङका शिक्षक रामकुमार पक्राउ !

by ईलालटिन
0 comment

बुटवल । दाङमा सहकर्मी शिक्षिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका १५ निवासी शिक्षक रामकुमार रानालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। शिक्षिका लाइब्रेरीभित्र गएकाे बेला रामकुमारले आफ्नाे गुप्ताङ्गमा कैची राखेर झिक्न लगाएकाे भिडीयाे सामाजिक संचालमा भाइरल छ ।

सिद्धार्थ बोर्डिङ्ग स्कुलमा कार्यरत ती शिक्षकले आफ्नै विद्यालयकी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो बाहिरिएकाे थियाे । शिक्षिकाको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान सुरु भएको एसपी गणेश चन्दले जानकारी दिए।

ती शिक्षिकाले सहकर्मी शिक्षकले याैन दुर्व्यवहार गरेपछि स्कुल नै छाेड्न बाध्य भइन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com