Home TV राजु पौडेल, पदमपाणी शर्मा र गोविन्द पहाडी मध्ये तपाईँको रोजाई को ?

राजु पौडेल, पदमपाणी शर्मा र गोविन्द पहाडी मध्ये तपाईँको रोजाई को ?

by ईलालटिन
0 comment
नेकपा एमालेको भोलि २७ देखि २९ गतेसम्म जिल्ला अधिवेशन हुँदै छ । यस अधिवेशनले एमाले पर्वतको नयाँ नेतृत्व पाउने छ ।
तर मैदानमा अहिलेका अध्यक्ष राजु पौडेल स्वयं पनि अध्यक्षमा उठ्ने छन् । सँगै उपाध्यक्ष पदमपाणी शर्मा र सचिव गोविन्द पहाडी पनि अध्यक्षमा उठ्ने लगभग पक्का भइसकेको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com