Home TV बन्जी र स्वीङ सञ्चालनका परिकल्पनाकार राजु कार्की

बन्जी र स्वीङ सञ्चालनका परिकल्पनाकार राजु कार्की

by ईलालटिन
0 comment

कालीगण्डकी नदीमाथि पर्वत र बागलुङलाई जोडेर बन्जिजम्प निर्माण भएको छ । विश्वकै अग्लो दोस्रो बन्जी र विश्वकै अग्लो स्वीङका गर्न मिल्ने यस झोलुङ्गे पुल एसियाकै नमुना पुल मानिन्छ । यस ठाउँमा निर्माण गरिएको साहसिक खेल बन्जी र स्वीङ सञ्चालनका योजनाकार, परिकल्पनाकार चाहिँ राजु कार्की हुन् । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् । उनै कार्की संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदक बाट विभूषित समेत भएका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com