127
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१२ मा रहेको ऐतिहासिक ठुलो पोखरी अहिले पानी रहितको पोखरा भएको छ ।
१९ औँ शताब्दीमा पोखरी निर्माण गरिएको बताइएको छ । हामीले त्यहाँ भेटिएका स्थानीयसँग थोरै पोखरीका बारेमा गफिएका छौँ ।