155
पर्वत । पर्वतको प्रदेश सभा २ मा पनि नेकपा एमालेकै मित्रलाल बस्याल विजयी बनेका छन् ।
उनले गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका ऋषिकेश तिवारीलाई १ हजार ९ सय २२ मतान्तरले पराजित गरेका हुन् ।
विजयी् बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा पराजित तिवारीले चाहिँ १२ हजार २ सय मत ल्याएका छन् ।
निर्वाचन क्षेत्रमा ५४ हजार ५ सय ६१ मतदाता रहेकोमा जम्मा २८ हजार ३ सय १६ मत खसेको थियो ।
