152
पर्वत । आज हामीले नेपाली काँग्रेसका यूवा नेता हरि न्यौपानेसँग सम्वाद गरेका छौँ ।
सम्वादमा नेता न्यौपानेले यो देशको विकासमा नेपाली काँग्रेस बाँहेक अन्य कुनै दलले देशको विकास नगरेको दाबी गरे ।
सम्वादका क्रममा नेता न्यौपानेले आक्रोस समेत ब्यक्त गरेका छन् । यि लगाएतका विषयहरु संवादका क्रममा समेटिएका छन् ।
हेर्नुहोस (भिडियो)