Home Vlog स्थानीयहरूले ठेकेदारको कामको विश्वास मान्न छाडे

स्थानीयहरूले ठेकेदारको कामको विश्वास मान्न छाडे

by ईलालटिन
0 comment

गाउँमा हुँदै आएका पूर्वाधारका काम कमसल र झारा टार्ने खालको भएपछि पर्वत चुवाको स्थानीयबासीहरु जागरूक बन्न थालेका छन् । अहिले कार्यस्थलमै पुगेर कामको रेखदेख र निगरानी बढाउँदै आएका छन् । यति बेला चुवा–दुर्लुङ सडक खण्डको ढलानको काम चलिरहेको छ । अब हरेक पूर्वाधारको काममा निगरानी बढाइने उनीहरूले बताएका छन् । तीन महिना नहुँदै निर्माण गरिएको नाली भत्किएपछि स्थानीयहरूले ठेकेदारको कामको विश्वास मान्न छाडेका हुन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com