Home कृषि पर्वतको फलेवासमा रहेको कृषि प्राविधिक विषय अध्ययन गराउने विद्यालयका शिक्षक र विद्यार्थीहरू मिलेर धान दिवस मनाएका छन् ।

पर्वतको फलेवासमा रहेको कृषि प्राविधिक विषय अध्ययन गराउने विद्यालयका शिक्षक र विद्यार्थीहरू मिलेर धान दिवस मनाएका छन् ।

माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूको समूहले खेतमा रोपाइँ गरेर धान दिवस मनाएका हुन् ।

by ईलालटिन
0 comment

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com