नेपाली काँग्रेस पर्वतका यूवा नेता गंगाधर तिवारीले नेपाल कम्यूनिष्ट पार्टीलाई देशमा अराजक फैलाउने काममा सक्रिय रहेको आरोप लगाएका छन् ।
त्यसतै फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्माले गाउँमा काम भन्दा ज्यादा सस्तो प्रचारबाजीमा समय खर्च गरेर काम गर्ने वातावरण बिगारेको आरोप लगाए ।
सँगै आफ्नै पार्टी भित्र कतै गुटउपगुट देखिएपनि आफू भने कुनै गुटमा नरहेको तिवारीले बताए । यूवा नेता तिवारीले अरु कहाँ, के, बोले त ?
हेर्नुहोस पूरा भिडियो—— ।
