Home Export रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

by ईलालटिन
0 comment

तिलोत्तमा ।   रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।-मंगलबार बिहान खेतमा काम गरिरहेको अवस्थामा उनको चट्याङ लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com