Home समाचार सभापति देउवालाई प्रदीप पौडेलले बुझाए प्रतिवेदन

सभापति देउवालाई प्रदीप पौडेलले बुझाए प्रतिवेदन

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सम्बन्धि अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समिति अन्तर्गतको उपसमितिका संयोजक प्रदीप पौडेलले सभापति देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

–स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यादेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापतिलाई बुझाइएको पौडेलले बताए । पौडेलले आज दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फिनल्यान्डमा उक्त प्रतिवेदन केन्द्रीत विषयमा अन्तक्रिया कार्यक्रम राखेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com