Home समाचार इच्छुक र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट ४ जना पुरस्कृत

इच्छुक र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट ४ जना पुरस्कृत

by ईलालटिन
0 comment

काठमाडौं । कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार (२०७९) र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार (२०७८) बाट चारजना पत्रकार पुरस्कृत भएका छन्। इच्छुक स्मृतिको २१ औ दिवसको उपलक्ष्यमा चारजना पत्रकारलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदान गरेका हुन्।

कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द आचार्य र महेश्वर दाहाल पुरस्कृत भएका छन्। यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार बलराम थापा र लक्ष्मी पुन पुरस्कृत भएका छन्। यस्तै इच्छुक जस्तै त्याग र समर्पणको भाग सबै पत्रकार र साहित्यकार हुनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

इच्छुक अवसर दिँदा अहिलै अघि सर्नु भएन। बरु अरुलाई नै अघि सार्नुभयो’ प्रचण्डले भने, ‘क्षमता र व्यक्तिको वजले सबैलाई थिच्थ्यो। उहाँ (इच्छुक) विचार र लाइनमा प्रतिवद्ध हुनुहुन्थ्यो। अहिले उहाँको अभाव खड्किरहेको छ।’ रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com