Home समाचार नैकापमा दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

नैकापमा दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं  ।   काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् । प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र०१–०२६ च २१५१ नम्बरको गाडीले रेग्मीलाई ठक्कर दिएको थियो । घाइते रेग्मीलाई उपचारलाई अस्पतालमा लैजाँदा ६ बजे मृत घोषणा गरिएको थियो । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com