Home बुलेट न्युज जलजला गाउँपालिकामा गठबन्धन विजयी

जलजला गाउँपालिकामा गठबन्धन विजयी

by ईलालटिन
0 comment

पर्वत । पर्वतको जलजला गाउँपालिकामा गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्षमा विजयी बनेका छन् । उनले नेकपा एमालेका लाल बहादुर अधिकारीलाई हराएका हुन् ।

निर्वाचित आचार्यले ५ हजार ६ सय ५७ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ४ हजार १ सय ८४ मत ल्याएका छन् ।

त्यसतै उपाध्यक्षमा पनि गठबन्धन दलकै माओवादी उम्मेदवार दीपक आचार्यले नेकपा एमालेकी सुनिता बरुवाललाई पराजित गरेका छन् ।

उनले ४ हजार ७ सय ९२ मत ल्याउँदा बरुवालले ४ हजार ७ सय १५ मत ल्याएकी छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com