Home राजनीति निर्भीक नारायण भुर्तेल पत्रकारबाट वडा अध्यक्ष

निर्भीक नारायण भुर्तेल पत्रकारबाट वडा अध्यक्ष

by ईलालटिन
0 comment

पर्वत । लामो समय पत्रकारितामा रहेर समाज सुधारको अभियानमा रहेका निर्भीक नारायण भुर्तेल पत्रकारबाट वडा अध्यक्ष बनेका छन् । पर्वतको पैयुँ गाउँपालिका ५ मा ६ सय ९ मत ल्याएर वडा अध्यक्ष निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका उमाकान्त भुर्तेलले ५ सय ९४ मत ल्याएका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com