Home बुलेट न्युज पर्वतको पैयुँ गाउँपालिकामा तोरण मल्लको जित

पर्वतको पैयुँ गाउँपालिकामा तोरण मल्लको जित

by ईलालटिन
0 comment

पर्वत । नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी पैयुँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् । आधिकारिक रुपमा घोषणा हुन भने अझैँ केही समय लाग्ने बताइएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com