Home विशेष बाबुछोरीको निधन हुने गरी ठक्कर दिएर भागेका कार चालक पक्राउ

बाबुछोरीको निधन हुने गरी ठक्कर दिएर भागेका कार चालक पक्राउ

by ईलालटिन
0 comment

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ राजमार्गमा मोटरसाइकललाई ठक्कर दिई भागेका कार चालकलाई कास्की प्रहरीले काठमाडौंबाट पक्रेको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्रहरीले काठमाडौंमा पक्रेको हो ।

ग३च ३५२५ नम्बरको मल्लको कारले ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा बाबुछोरीको निधन भएको थियो ।

पर्वतकै जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सविना पुनको मृत्यु भएको थियो । समाधान 

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com