Home समाचार सूचना आयोगको स्थापना दिवसमा क–कसले पाउँदैछन् पुरस्कार ?

सूचना आयोगको स्थापना दिवसमा क–कसले पाउँदैछन् पुरस्कार ?

by ईलालटिन
0 comment

काठमाडौं । राष्ट्रिय सूचना आयोगले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । आयोगको स्थापना दिवस यही वैशाख २२ गते एक समारोहको आयोजना गरी भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ । यसै दिवसका अवसर पारी आयोगले दिने गरेको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कार दिने निर्णय गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com