पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार दीपक पौडेलले केही वर्ष अघि एक सुन पसलबाट सुनको सिक्री चोर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।
एमालेको केन्द्रीय सचिवालयको बैठकले मेयरमा पौडेललाई सिफारिस गरेसँगै पौडेलको पुरानो हर्कत सार्वजनिक भएको हो । भिडियोमा पौडेलले एक सुनचाँदी पसलमा बसेर सुनका गहना हेरिरहेको र झुक्याएर एउटा सिक्री कोटको खल्तीमा राखेको प्रष्टै देखिन्छ । डन न्यूज
हेर्नस् एमालेका तर्फबाट मेयरका दावेदार दीपक पौडेलले सुनको सिक्री चोर्दै गरेको भिडियो :
