Home समाचार रियल बेटिसलाई कोपा डेल रेको उपाधि

रियल बेटिसलाई कोपा डेल रेको उपाधि

by ईलालटिन
0 comment

काठमाडौं ।  स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै बेटिसले उपाधि जितेको हो ।​ बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रेको उपाधि जितेको हो ।

-खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा बेटिसले बाजि मार्यो । पेनाल्टीमा भ्यालेन्सियाका युनुस मुसाले गोल गर्न सकेनन् । त्यसअघि खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।​ भ्यालेन्सियाका लागि ३० औं मिनेटमा ह्युगो डुरोले बराबरी गोल फर्काएका थिए । बेटिसको यो पाँचौं उपाधि हो । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com