Home विशेष कुश्मा नगरपालिकाका प्रमुख र उप–प्रमुखले दिए राजिनामा

कुश्मा नगरपालिकाका प्रमुख र उप–प्रमुखले दिए राजिनामा

by ईलालटिन
0 comment

पर्वत । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र उप–प्रमुख सिता काफ्लेले एक कार्यक्रमका बिच राजीनामा दिएका छन् ।

दुवै जनाले एक अर्कालाई राजीनामा पत्र बुझाएर पदबाट बिदाइ भएका हुन् ।

नगर प्रमुख जोशी र उप–प्रमुख काफ्लेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको नगर प्रमुख बन्नका लागि हिजो आवेदन दिइसकेका छन् ।

दुवै जना २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।

पत्रकार सम्मेलन मार्फत नगर प्रमुख जोशी ले ५ बर्षे कार्यकाल को उपलब्धि सार्वजनिक समेत गरेका छन् ।

 

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com