Home समाचार रुकुम पश्चिमको टावरमा खराबी आउदा डोल्पामा असर

रुकुम पश्चिमको टावरमा खराबी आउदा डोल्पामा असर

by ईलालटिन
0 comment

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्रविधिको टावरमा खराबी आउँदा डोल्पामा  सञ्चार सेवा अवरुद्ध भएको छ । दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बन्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

यता नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगन्जले प्राविधिक सहितको टोली मंगलबार पठाउने काम सुरु भएको बताएको छ । चुनावको मुखैमा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहदा पनि राम्रो सँग काम नगर्ने , आवाज नबुझिने समस्य रहेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com