Home समाचार हेलम्बु गाउँपालिकाका काँग्रेस पूर्वसभापति माओवादी केन्द्र प्रवेश, प्रचण्डद्वारा स्वागत

हेलम्बु गाउँपालिकाका काँग्रेस पूर्वसभापति माओवादी केन्द्र प्रवेश, प्रचण्डद्वारा स्वागत

by ईलालटिन
0 comment

काठमाडौं ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । शुक्रबार बिहान प्रचण्डले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com