Home समाचार लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

by ईलालटिन
0 comment

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादव लगायत सहभागी थिए ।विजयकुमार यादवले अब जिल्ला गएर लोसपाका कम्तिमा ७ सय कार्यकर्ता काँग्रेसमा भित्र्याउने बताएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com