Home समाचार बौधिमाईका सातसय परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

बौधिमाईका सातसय परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

by ईलालटिन
0 comment

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–२ ईनर्वाका सातसय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । वडा २ का अध्यक्ष रामबाबु कुशवाहाको चुनावी प्रतिबद्धता अनुरूप गाउँबासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । बौधिमाई नगर क्षेत्रलाई धुवाँ  मुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण अभियान सुरु गरिएको वडा अध्यक्ष कुश्वाहाले बताएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com