Home कला युट्युब ट्रेन्डिङमा खगेन्द्र अभिनीत फिल्म ‘डमरुको डन्डिबियो’

युट्युब ट्रेन्डिङमा खगेन्द्र अभिनीत फिल्म ‘डमरुको डन्डिबियो’

by ईलालटिन
0 comment

फिल्म ‘डमरुको डन्डिबियो’ युट्युबमा रिलिज भएको छ l फिल्म शनिवार हाइलाइट्स युट्युब च्यानल बाट रिलिज गरिएको हो । स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको फिल्म हाल युट्युब ट्रेन्डिङमा पनि छ । समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायत कलाकारहरूले अभिनय गरेका छन् ।

खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईँको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com