Home विशेष पर्वत अस्पताल व्यवस्थापन समितिले पायो पूर्णता 

पर्वत अस्पताल व्यवस्थापन समितिले पायो पूर्णता 

by ईलालटिन
0 comment

पर्वत ।  सदरमुकाममा रहेको पर्वत जिल्ला अस्पतालले नयाँ व्यवस्थापन समिति पाएको छ । ४ महिना देखि समिति विहीन रहेको अस्पतालमा शंकर गिरी अध्यक्ष भएर आएका छन् ।

अध्यक्ष गिरी सहित अन्य सदस्यहरू तारा पराजुली, परशुराम पुरी, र भगवती शर्माले शुक्रवार एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गरेका हुन् ।

विधान अनुसार बाँकी सदस्यहरूमा कुश्मा नगरपालिकाको प्रमुख र पर्वत उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com