Home समाचार ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि

७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि

by ईलालटिन
0 comment

कैलाली ।  कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धेरैजसो ब्यक्ति भारतबाट घर फर्केका हुन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमित बिरामी अस्पताल भर्ना भएका छन् । सो अस्पतालमा अहिले ६ जनालाई आईसीयुमा भर्ना गरिएको र एक जना भेन्टिलेटरमा राखिएको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com