Home विशेष बोर्डले प्रकाशित गर्‍यो कक्षा ११ को आंशिकतर्फको परीक्षाफल, ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण

बोर्डले प्रकाशित गर्‍यो कक्षा ११ को आंशिकतर्फको परीक्षाफल, ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण

by ईलालटिन
0 comment

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल बिहीबार प्रकाशन भएको हो। परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए।

तीमध्ये दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट परीक्षाफल हेर्न सकिन्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com