Home विशेष पर्वतमा जर्वजस्ती करणीको आरोपमा एक युवक पक्राउ 

पर्वतमा जर्वजस्ती करणीको आरोपमा एक युवक पक्राउ 

by ईलालटिन
0 comment

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले १९ वर्षियालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।

पर्वतको मोदी गाउँपालिका–८ चित्रेका २२ वर्षीय जितेन्द्र नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

नाम ठेगाना गोप्य राखिएकी पीडितको तर्फबाट प्रहरीमा उजुरी परेपछि नेपालीलाई बिहीबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

नेपाली विरुद्ध करणीसम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com