Home समाचार मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्।सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उनको नाम थियो। उनले आफूलाई जानकारी नदिई केन्द्रीय सदस्यमा उम्मेदवारी परेको भन्दै आज उम्मेदवारी फिर्ता लिएका छन्।

उनी सहमहामन्त्री आकांक्षी थिए। तर देउवा प्यानलबाट सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको नाम राखिएको थियो। मिनले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आफ्नो कुनै मनशाय नभएकोले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन्।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com