Home समाचार ट्रक ठोक्किएर स्तम्भ भाँचियो

ट्रक ठोक्किएर स्तम्भ भाँचियो

by ईलालटिन
0 comment

विराटनगर ।  विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो । राति करिब ९ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रक ठोक्किएर स्तम्भ भाँचिएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ बनाएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com