197
पर्वत । केही दिन अघि गठबन्धन दलका केही व्यक्तिले बि.पी काँग्रेसका प्रदेश सभा सदस्य “क” उम्मेदवार कमलराज पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको र गठबन्धनका उम्मेदवारलाई सघाएको भन्ने हल्लाको बारेमा बी.पी काग्रेसका उम्मेदवारलाई सघाउँदै आएका कमलनाथ पोखरेलले आफ्नो हस्ताक्षरको दुरुपयोग गरिएको बताएका छन् ।