220
पर्वत । दक्षिणी भेगका अधिकांश क्षेत्रहरू जोड्ने कुश्मा नगरपालिका–८ चुवा स्थित मोदी खोलामा रहेको मोटरेवल पुलको मर्मतमा कसैको चासो नरहेपछि पर्वत जिल्लाको विकासका लागि सङ्घर्ष गरेका स्वर्गीय समाजसेवी अमृत प्रसाद जोशीको स्मृतिमा स्थापना भएको अमृत जोशी प्रतिष्ठानले पुलको मर्मत कार्य सुरु गरिहरको छ ।