Home राजनीति कुश्माको मेयरमा जोशीले ल्याए टिकट 

कुश्माको मेयरमा जोशीले ल्याए टिकट 

by ईलालटिन
0 comment

पर्वत। पर्वतको कुश्मा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसबाट रामचन्द्र जोशीले टिकट पाएका छन् ।

कुश्मा नगर समितिले सिफारिस गरी पठाएको नाम छाडेर नेपाली काँग्रेस गण्डकी प्रदेशले जोशीलाई नगरप्रमुखको टिकट दिएको हो ।

नगर प्रमुखका लागि कुश्मा नगर समितिले जिल्ला पार्टी सभापति युवराज जोशी, शिव अधिकार र मुना लामिछानेको नाम प्रदेशमा पठाएको थियो ।

जोशीले नगर प्रमुखमा पुनः दोहोरिन भन्दै शनिवारै पदबाट राजीनामा गरेका थिए ।

 

 

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com