24
मोदी गाउँपालिका–६ दराकका एक व्यक्तिले कारागारबाट निस्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । उनी सोमबार नै धरौटी बुझाएर कारागारबाट निस्केका हुन् । हत्यापछि श्रीमतीको शरीरलाई उनले आफ्नै घरको कोठामा सिरक ओढाई सुताएर राखेका थिए ।