Home Social कुश्मा नगरपालिका–८ चुवाका ८७ वर्षीय अनन्तराज पाध्या

कुश्मा नगरपालिका–८ चुवाका ८७ वर्षीय अनन्तराज पाध्या

by ईलालटिन
0 comment
पर्वत । पर्वतमा तीन वटा सरकारी कार्यालयमा कुश्मा नगरपालिका–8 चुवाका ८७ वर्षीय अनन्तराज पाध्याका तीन छोराहरू प्रमुख पदमा रहेका छन् ।
कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल, जिल्ला समन्वय समिति पर्वतका जिल्ला समन्वय अधिकारी नेत्र प्रसाद पौडेल र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले यति बेला जिल्ला हाँकेका छन् ।
उनै तीन छोराका बुवा अनन्तराज पाध्यासँग छोटो कुराकानी गरेका छौँ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com