Home TV नगर अस्पताल निर्माण कार्य अलपत्र

नगर अस्पताल निर्माण कार्य अलपत्र

by ईलालटिन
0 comment
पर्वत । फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण कार्य अलपत्र परेको छ । तीन वर्ष अघि शिलान्यास गरिएको अस्पताल निर्माणको काम अलपत्र परेको हो । अस्पताल बनाउन भन्दै खनिएको घडेरीबाटै अनावश्यक ढुङ्गा माटो निकासी भएपछि निर्माण कार्यले गति लिन सकेको छैन ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com