Home राजनीति मनोज पुरीको संयोजकत्वमा अखिल फोर्सको गठन

मनोज पुरीको संयोजकत्वमा अखिल फोर्सको गठन

by ईलालटिन
0 comment

पर्वत । पर्वतको सदरमुकाम कुश्मामा मङ्गलवार अखिल फोर्सको गठन भएको छ । मनोज पुरीको संयोजकत्वमा १० सदस्यीय रहेको आयोजक कमिटी गठन गरिएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पर्वतका सचिव गोविन्द पहाडीको प्रमुख अतिथियता रहेको थियो । त्यसतै विशिष्ट अतिथिहरूमा अनेरास्ववियु जिल्ला कमिटी सचिव सुजन पौडेल, अनेरास्ववियु जिल्ला कमिटी सह–सचिव अनमोल शर्मा, अनेरास्ववियु नगर कमिटी अध्यक्ष सुदर्शन पौडेल र गौरव बि।पौडेल लगायतकाको विशेष उपस्थित रहेको थियो ।कार्यक्रम सञ्चालन जिल्ला कमिटी सह–सचिव अनमोल शर्माले गरेका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com