Home बुलेट न्युज २०७९।०३।०९ बुलेट न्युज

२०७९।०३।०९ बुलेट न्युज

by ईलालटिन
0 comment
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्ने
  • भक्तपुरको सूर्यविनायकमा टिपरसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
  • नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस
  • स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र
  • अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या एक हजार पुग्याे

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com