Home Export ९ दिनदेखि आमरण अनसनमा रहेका तिलक कोइरालाको स्वस्थ्य अवस्था नाजुक, स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो

९ दिनदेखि आमरण अनसनमा रहेका तिलक कोइरालाको स्वस्थ्य अवस्था नाजुक, स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो

by ईलालटिन
0 comment

काठमाडौं । ९ दिनदेखि पूँजी बजारको सुधारको लागि आमरण अनसनमा बसिरहेका तिलक कोइरालाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। स्वास्थ्य मा गम्भिर समस्या देखिन थालेपछि उनलाई जाँचको लागि अस्पताल लगिएको छ।

-उनको शरीरमा अक्सिजनको मात्रमा कमी देखिएको छ भने अन्य स्वास्थ्य समस्याहरु पनि जटिल बन्दै गएको छ। स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेपछि बिहीबार पुन उनलाई अस्पताल लगिएको छ।

९ दिनदेखि आमरण अनसनमा बसिरहेका तिलक कोइरालाको मागलाई अहिलेसम्म धितोपत्र बोर्ड लगायतका नि-कायले सम्बोधन गर्न सकेको छैन । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com