Home समाचार काठमाडौं सफाइ गर्न ब्रुमरहरु पुनः सञ्चालनमा

काठमाडौं सफाइ गर्न ब्रुमरहरु पुनः सञ्चालनमा

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौं महानगरपालिकामा बुधबारदेखि ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् । मर्मतपछि  आजबाट पाँच वटा ब्रुमरहरुले काठमाडौं सफाइ गर्न थालेका मेयर बालेन शाहले जानकारी दिए ।

उनका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन् । -वर्षायाम भएकाले केही असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौं लाई धुलो रहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुने मेयर शाहको विश्वास छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com