Home समाचार शान्ति समाजले मनायो लोकतन्त्र दिवस

शान्ति समाजले मनायो लोकतन्त्र दिवस

by ईलालटिन
0 comment

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गर्दै सोह्रौं लोकतन्त्र दिवस मनाएको छ । समाजले रुपन्देहीको वुटवलमा आइतबार सोह्रौ लोकतन्त्र दिवस मनाएको हो ।

–कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायित्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com