302
पर्वत । जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल सम्हालेको ६ महिना पुरा भइसकेको अवस्था छ । यस बिचमा उहाँहरूले जनताका के कस्ता कामहरू गर्नुभयो र के के गर्दै हुनुहुन्छ ? आज हामीले कुश्मा नगरपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र केसीसँग उहाँले गरेका कामका बारेमा छोटो कुराकानी गरेका छौँ ।