Home विशेष बिहादी गाउँपालिकाले सुरु ग¥र्यो बुस्टर खोप दिन

बिहादी गाउँपालिकाले सुरु ग¥र्यो बुस्टर खोप दिन

by ईलालटिन
0 comment

पर्वत। पर्वतको बिहादी गाउँपालिकाले सरकारले निर्धारण गरेका मापदण्डभित्र परेका नागरिकलाई बुस्टर खोप लगाउन अनुरोध गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार गत असार मसान्तसम्म कोरोना विरुद्धको पूर्ण मात्रा (दोस्रो) खोप लगाएका लक्षित समूहलाई बुस्टर खोप लिनको लागि अपिल गरिएको हो।
प्राथमिकतामा रहेका लक्षित समूहलाई पहिले जुन खोपको दोस्रो मात्रा लगाएको हो सोही खोपको बुस्टर मात्रा खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com