Home बुलेट न्युज व्यवसायी एवम् राष्ट्रियसभा पूर्वसदस्य मानन्धरको निधन

व्यवसायी एवम् राष्ट्रियसभा पूर्वसदस्य मानन्धरको निधन

by ईलालटिन
0 comment

काठमाडौं । व्यवसायी एवम् राष्ट्रियसभा पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लोपटक साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्षसमेत रहेका मानन्धरको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको हो । नेकपा (एमाले) का तर्फबाट मानन्धर २०५८ सालमा राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । नारायणी नेशनल फाइनान्सका अध्यक्ष मानन्धर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष पनि थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com